काठमाडाै । अमेरिकी गायिका जेनिफर लोपेजले इन्गेजमेन्ट गरेकी छिन् । जेनिफरले दुई वर्षको प्रेम सम्बन्धलाई इन्गेजमेन्टमा परिणत गरेकी हुन् । जेनिफरले आफुले इन्गेजमेन्ट गरेकाे तस्बिर इन्स्टाग्राममार्फत शेयर गरेर सो जानकारी दिएकी हुन् । जेनिफर विशेषगरी पप संगितका कारण विश्वभर प्रख्यात छिन् । उनका प्रेमी रिटायर्ड बेसबल खेलाडी एलेक्स रोड्रिगेज हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2F6KeiA
No comments:
Post a Comment