Saturday, March 23, 2019

सन्दीपको टिम दिल्लीले मुम्बईसँग खेल्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १२ औं संस्करणको खेल खेल्न यतिखेर सन्दीप लामिछाने भारतमा छन् । आईपीएलको १२ औं संस्करण अन्तर्गत आज दुई खेल हुँदैछ । पहिलो खेल सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्सबीच हुनेछ भने दोस्रो खेल टिम दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुने छ । सन्दीप लामिछानेलेको टिम दिल्ली क्यापिटल्स […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OlIB3y

No comments:

Post a Comment