Tuesday, March 5, 2019

‘सी’ डिभिजन लिग फुटबल आजदेखि, ११ क्लबले प्रतिस्पर्धा गर्दै

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ । ‘सी’ डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन् । सहभागी ११ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा छ र समूह ‘बी’ मा पाँच क्लब छन् । दुवै समूहका शीर्ष […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2VGoLlV

No comments:

Post a Comment