Tuesday, March 5, 2019

अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ को फस्ट लूक सार्वजनिक

काठमाडौँ । अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’को फस्ट लूक सार्वजनिक भएको छ । बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’ को फस्ट लूक सार्वजनिक गरिएको हो । फिल्म युनिटले रिलिज मितिसमेत घोषणा गर्दै फस्ट लूक सार्वजनिक गरेको हो । रोहित सेट्टीको निर्देशन रहेकाे फिल्म सन् २०२० मा रिलिज हुनेछ । अभिनेता अक्षय कुमारले फिल्मको रिलिज मिति […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2SNekv2

No comments:

Post a Comment