एजेन्सी। बुधबार राति भएको च्याम्पियन्स लिगको प्रिक्वारटफाइनलको दोस्रो लेगमा इटालीको रोमा एफसी पोर्टाेसँग ३–१ गोलअन्तरले पराजित भएको छ । यो सँगै एफसी पोर्टो लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ भने रोमा बाहिरीएको छ । पहिलो लेगमा भने रोमासँग २–१ ले पराजित भएको पोर्चुगाली क्लब एफसी पोर्टोले पहिलो लेगको नतिजालाई उल्ट्याउँदै क्वाटरफाइनल प्रवेश गरेको हो । पोर्टोले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2C6GcF0
No comments:
Post a Comment