काठमाडाै । नायिका प्रियंका कार्की र उनका प्रेमी नायक आयुश्मान देशराज जोशी यतिखेर इन्डोनेशियाको राजधानी बालीमा छुट्टी मनाउन पुगेका छन् । आयुश्मानले प्रियंकालाई रिफ्रेस बनाउन यो सरप्राइज प्याकेज दिएको बताइएको छ । प्रेम सम्वन्धमा रहेका यो जोडीले बालीको समुन्द्र किनारमा निकै मस्ती मुडमा प्रेमील फोटो शुट गरेका छन् । प्रियंकाले इन्स्टाग्राममा तिनै हट फोटोहरु पोष्ट […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2u1RHt7
No comments:
Post a Comment