काठमाडौं । दोस्रो ‘नेपाली तारा’ बन्न सफल गायक सन्तोष लामाको आवाजमा ‘चाइनाको रेल’ बोलको गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको गीतमा हरि लम्सालको संगीत छ । सन्तोषले यसपटक केही फरक शैलीमा गीत एवं म्युजिक भिडियो तयार पारेका छन् । सन्तोषको यो गीतमा हाँस्य कलाकार सन्दिप क्षेत्रीको साथमा, यो गीतको भिडियोमा गायिका इन्दिरा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Hw8Kvo
No comments:
Post a Comment