बिनय तिम्सीना, इलाम, ५ फागुनः हिमालयन शेर्पालाई हराउँदै पाहुना टोली क्यामरुनको दाउफिन्स फेमिली क्लबले इलाममा जारी माईभ्याली गोल्डकपको उपाधि उचालेको छ । निक्कै प्रतिष्पर्धात्मक बनेको खेलमा दाउफिन्सले हिमालयनको चुनौती २–० गोल अन्तरले पन्छाएको हो । खेलको सुरुवातबाटै दबाब कायम राखेको दाउफिन्सले खेलको ८ औ मिनेटमा अग्रता कायम गरेको थियो । हिमालयनका निरज बस्नेतलाई छक्याउदै यान्निक […]from खेल – News24 : Premium News Channel https://ift.tt/2TgINSL
No comments:
Post a Comment