Tuesday, March 19, 2019

क्याट्रिनाले किनिन् ६५ लाख भारुको नयाँ कार, सलमान खानले गिफ्ट दिएको चर्चा !

काठमाडौं÷एजेन्सी । अभिनेत्री क्याट्रिना कैफले दुबई टुरबाट फर्कनेबित्तिकै आफ्नो लागि लक्जरी कार कलेक्शनमा नयाँ रेञ्ज रोभर जोडेकी छन् । करीब ५० देखि ६५ लाख मूल्य बराबरको नयाँ कारको लागि अभिनेत्री क्याट्रिना कैफले रेजिष्ट्रेशन गराएकी छन् । केही रिपोर्टका अनुसार क्याट्रिनालाई अभिनेता सलमान खानले गिफ्ट स्वरुप उक्त कार दिएका हुन् । रिपोर्टका अनुसार पछिल्लो समय सलमान […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Ya4gR1

No comments:

Post a Comment