एजेन्सी । नेपालमा सुटिङ भएको भारतीय गायक सोनु निगमको ‘शिव शंकरा’गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । महाशिवरात्रीकाअवसरमा गायक निगमको गीत सार्वजनिक गरिएको हो । शिवरात्रीको तीन दिन अघि उनले भगवान शिवको नाममा म्यूजिक भिडियो रिलिज गरेका हुन् । टाइम्स म्यूजिक स्पिरिचुअलको ब्यानरमा बनेको ‘शिव शंकरा’ मार्च १ मा रिलिज भएको थियो । यो गीतका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Texzmv
No comments:
Post a Comment