Saturday, March 23, 2019

मुवाँथाइ विश्व च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीहरु नगदसहित सम्मानित

काठमाडौं । राष्ट्रिय मुवाँथाइ संघ नेपालले १६ औं मुवाँथाइ विश्व च्याम्पियनसिपमा पदक जित्न सफल आफ्ना खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । थाइल्यान्डको बैंककमा मार्च १२ देखि २० तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण र १ कांस्य जितेको थियो । पलिस्थाले १५ हजार तथा राहुलले १० हजार नगद पुरस्कारसहित प्रशंसा पत्रबाट सम्मानित भए । महिला […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2HNPiKr

No comments:

Post a Comment