देवराज पन्त मकवानपुर । मकवानपुरमा सञ्चालित दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको आज सोमबार भएको खेलमा फ्रेण्डस क्लब काठमाडौंलाई ३–० गोल अन्तरले हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसको तर्फबाट भरत शाहले मात्रै ३ गोल गरी ह्याट्रिक गरे थिए । उनले खेलको १२ औं मिनेटमा, ४२ औं मिनेटमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2HUzsOf
No comments:
Post a Comment