काठमाडौं । प्रोफेसन्ल किक बसिङ्गका खेलाडी अविलर घिमिरे ‘हिम चितुवा’लाई त्रिभुवन विमान स्थलमा भव्य स्वागत गरिएको छ । जापानमा सम्पन्न ‘किक बक्सिङ’ उनले ११ वटा भिडन्तमध्ये १० वटा फाइटमा नेपालको झण्डा फहराई स्वदेश फर्केका घिमिरेलाई नेपाल सि–क्योक’सिन कराते एशोसियसन र चन्द्रागिरी नगरपालिकाले विमानस्थलमा स्वागत गरेको हो । आफ्नो पहिलो भिडन्तमा नै ब्राजिलका खेलाडीसँग भिडेका अविरलले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2ULNyFv
No comments:
Post a Comment