देवराज पन्त मकवानपुर । मकवानपुरको हेटौंडामा सञ्चालन भईरहेको दोस्रो शहीद स्मृति फुटबल प्रतियोगिता अन्तर्गत आज भएको फाईनल खेलमा क्यामरुनी क्लब दाफिन्सलाई २ का विरुद्ध १ गोलको अन्तरमा पराजित गर्दै आयोजक मकवानपुर ११ ले उपाधि जितेको हो । आजको खेलको दोश्रो हाफको अन्तिमसम्म १\१ गोलको बराबरीमा रहेको खेलको दोश्रो हाफको ३८ औं मिनेटमा मकवानपुर ११ ले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2U8I9vR
No comments:
Post a Comment