Saturday, March 16, 2019

साफ च्याम्पियनशीप: सावित्रा भण्डारीले पु-याइन् २४ गोल, सेलिब्रेशन रोनाल्डोको शैलीमा

तारा आचार्य, विराटनगर, २ चैत । विराटनगरमा जारी साफ महिला फुटबल च्याम्पियनशीप अन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपालले मध्यान्तर अघि नै ३\० को अग्रता लिएको छ । शहीद मैदानमा भइरहेको खेलमा नेपालले बंगलादेशलाई सुरुवातदेखि नै दबाबमा राख्न सफल भएको छ । खेलको सुरुदेखि नै एक पछि अर्को आक्रमणमा असफल भएको नेपालले अग्रता लिन भने बंगलादेशी खेलाडीको आत्मघाती […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Y0lxfg

No comments:

Post a Comment