Monday, March 4, 2019

नयाँ रिलेसनशीपलाई लिएर उत्सुक कंगना

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत नयाँ रिलेसनशीपलाई लिएर उत्सुक छिन् । पछिल्लो समय ऋतिक रोशनसँगको प्रेम सम्बन्ध र त्यसले सार्बजनिक रुपमा ल्याएको विवादपछि सिंगल रहेकी कंगनाले आफ्नो जीवनमा कसैको प्रवेश भएको भन्दै नयाँ रिलेसनशीपबारे खुलासा गरेकी छन् यद्यपी उनले त्यो ब्यक्ती को हो नाम भनिसकेकी छैनन् ।’एक्लोपन हटेको छ त्यसैले म हर्षित छु’ कंगनाले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Hc5PaW

No comments:

Post a Comment