काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा ब्राइटनले क्रिष्टल प्यालेसमाथि २–१ को जित निकालेको छ । ब्राइटनका तर्फबाट खेलको २० औं मिनेटमा ग्लेन मुर्रेले पहिले गोल गरेका थिए । त्यसपछि दोस्रो हाफको सुरुवातमै क्रिष्टलले पनि गोल गर्दै बराबरी बनाएको थियो । खेलको ५० औं मिनेटमा क्रिष्टल प्यालेसका एन्ड्रोस टाउनसेन्डलाई ब्राइटनका डेभी प्रोपरले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Hb4fXp
No comments:
Post a Comment