काठमाडौँ । फिल्म ‘पसिना’को गीत सार्वजनिक गरिएको छ । ‘सुनैको दरबार’ बोलको गीत युट्युवमा आएको छ । अभिनेत्री छुल्ठिम डोल्मा गुरुङकोले नृत्य गरेकी फिल्मको गीतमा मिना पोखरेल निरौलाले स्वर दिएकी छन् । फिल्ममा आर. बि खत्री ‘शरद’को लेखन तथा निर्देशन रहेको छ भने शान्ता ढकाल, राम बहादुर खत्रीले निर्माण गरेका हुन्। गीतमा संगीत दिपक शर्माले भरेका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2HmoqkN
No comments:
Post a Comment