Wednesday, March 27, 2019

बलिउड फिल्ममा अनमोल केसी र जान्हवी कपूर हुने सम्भावना

काठमाडौँ । अभिनेता अनमोल केसी र बलिउड अभिनेत्री जान्हवी कपूरलाई लिएर निर्देशक पेमा धोन्डुपले बलिउड फिल्म बनाउने सोच बनाएका छन् । अनमोलले भने कुनै निर्णय गरेका छैनन् । अनमोलकाे फिल्म क्याप्टेन प्रदर्शन भइरहेको छ । अर्को फिल्म ‘ए मेरो हजुर–३’ चैत २९ गते रिलिज हुँदैछ ।  निर्देशक पेमाका अनुसार अनमोलले काम गर्ने पक्का भएमा बलिउड अभिनेत्री […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uwQ5b2

No comments:

Post a Comment