सुरेश श्रेष्ठ तुलसीपुर । प्रथम जिल्ला स्तरीयय वडि विल्डिङ च्याम्पियनसिप मिस्टर दाङ को उपाधि फ्रेन्स फिटनेस सेन्टर तुलसिपुरका सुनिल दहितले चुमेका छ्न् । दाङ जिल्ला शारिरीक सुगठन तथा फिट्नेस संघ र फेन्स् फिट्नेस सेन्टर तुलसीपुरको सयुक्त आयोजनामा शनिवार सम्पन्न च्याम्पियनसिपमा सहभागी ३५ जनालाई पछि पार्दै सुनिलले मिस्टर दाङको ट्याग सहित उपाधि उचालेका हुन् । उनले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2IN05XC
No comments:
Post a Comment