काठमाडौं । अन्तराष्ट्रिय म्याराथन धावक सन्तोष राई “सेलिब्रिटी सम्मान”बाट शनिबार राजधानीमा सम्मानित हुनुभएको छ । सेलिब्रिटी समाज, नेपालले राईलाई सम्मान गरेको हो । राईलाई प्रमुख अतिथी एथलेटिक्सका पूर्व खेलाडी ओलम्पियन मुकुन्दहरि श्रेष्ठले “सेलिब्रिटी सम्मान” पत्रले सम्मान गर्नुभयो । नेपालको चर्चित दौड नेवाः च्यारिटी, धरानका संस्थापक राईले स्वास्थ नै जीवन हो र मानिस स्वस्थ रहनका लागि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2F7xhUu
No comments:
Post a Comment