चैत्र ११ , बझाङ । भलिबल खेल्दा विवादपछि भएको झडपमा बझाङको सुर्मा गाँउपालिका–५ का १८ वर्षीय आनन्द बिकको ज्यान गएको छ । आइतबार दिउँसो गाँउ नजिकै भलिबल खेल्दा विवाद भएपछि–५ कै १८ वर्षीय जीवन बोहरा र रनु बोहराले बिकलाई लौरोले हानेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रविण धितालले बताए । घाइते […]from खेल – News24 : Premium News Channel https://ift.tt/2U2f31e
No comments:
Post a Comment