एजेन्सी । टिभी शो ‘कसौटी जिन्दगी’मा अहिले अनुराग बसु, प्रेरणा र कोमलिकाबीच जबरदस्त कहानीको ट्विष्ट आइरहेरको छ । अहिलेसम्ममा यस शोमा प्रेरणा र अनुरागले मन्दिरमा गरेको बिहेको दृश्यलाई प्रस्तुत गरिएको छ । त्यस्तै अनुरागले बाध्यताबश कोमलिकासँग दोस्रो विहे गरेका छन् । शोमा यसरी अनुरागले कोमलिकासँग दोस्रो बिहे गरेपछिको जबरदस्त ड्रामा चलिरहेको छ । यसैबीच कोमलिकाको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2VYwYlE
No comments:
Post a Comment