Friday, March 22, 2019

स्पेसल ओलम्पिक टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । युएइमा भएको स्पेसल ओलम्पिक समर वल्र्ड गेम्सका पदक विजेतासहितको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । मार्च १४ देखि २१ तारिखसम्म भएको फरक क्षमता भएका व्यक्तिको गेम्समा नेपालले एथलेटिक्स, बोसी र फुटसलमा सहभागिता जनाएको थियो । नेपालले एथलेटिक्समा १ स्वर्ण र २ कांस्य तथा बोसीमा १ रजत हात पार्यो । ३ सपाङ र […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Ojrv6p

No comments:

Post a Comment