काठमाडौं । दशरथ रंगशाला चार वर्षयता सुनसान छ । २०७२ सालको भूकम्पले भत्काएपछि त्यहाँ कुनै खेल भएको छैन । पुनर्निर्माणमा देखिएको उदासिनताले केही वर्ष सुनसान बनेको रंगशालाले अब भने स्वरुप फेर्दैछ । फागुन दोस्रो साता निर्माण भइसक्नु पर्ने रंगशालाले ढिलै भए पनि स्वरुप फेर्दैछ । भूकम्पले भत्किएका भौतिक संरचना लगभग बनिसकेका छन् । नेपाली ठेकेदार […]from खेल – News24 : Premium News Channel https://ift.tt/2TTY5BL
No comments:
Post a Comment