Thursday, March 28, 2019

आइपीएल : कोहोलीको बैंगलोर र रोहितको मुवाई पहिलो जीतको खोजिमा

बिनय तिम्सीना इलाम । भारतको क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आईपीएल)मा आज बैंगलोर र मुवाईको खेल हुँदैछ । भारतीय कप्तान विराट कोहोलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोर र भारतीय ओपन ब्याट्समेन रोहीत शर्माको कप्तानीमा रहेको मुवाई इन्डीयन्स विच नेपाली समय अनुसार बेलुका ८ः१५ बजेमा खेल हुने छ । आफ्नो पहिलो खेलमा दुवै टीमले खेल हारेका छन् […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2TKrYQo

No comments:

Post a Comment