काठमाडौं । खेल मण्डल (एनआरटी) को चुनावी साधारण सभाले सुन्दरनरसिंह जोशीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । त्यसमा तृतीय उपाध्यक्ष र सचिव बाहेक सबै निर्विरोध भए । प्रथम उपाध्यक्ष योगम्बरमान सुवाल, द्वितीय उपाध्यक्षमा नवीन सुवाल र तृतीय उपाध्यक्षमा गौतमबहादुर मालाकार रहेका छन् । गौतमले विराटकृष्ण श्रेष्ठलाई पराजित गरे । गौतमले ३५ तथा विराटले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2F1uAVU
No comments:
Post a Comment