विनय तिम्सिना, इलाम, १३ चैत । भारतको क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) आज सारुक खानको कोलकत्ता नाइटराइडर्स र प्रिती जिन्टाको किंग इलेभेन विच कोलकत्तामा हुनेछ । अघिल्लो खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई १४ रनले हराएको थियो । क्रिस गेलको व्याटिङमा पञ्जावले जित निकालेको थियो । कोलकत्तताले पनि सनराइज हैदारबादलाई ७ विकेटले हराएको थियो । हार […]from खेल – News24 : Premium News Channel https://ift.tt/2UZKgOH
No comments:
Post a Comment