इलाम । इलाममा सुरु भएकाे अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताकाे दास्राे खेलमा आज हिमालयन शेर्पा र विदेशी टोली हङकङ नेप्लीज फुटबल एकेडेमी भिड्दै छ । पूर्वी नेपालको प्रतिष्ठित माइभ्याली गोल्डपको पाँचौँ संस्करण फागुन २६ गतेबाट शुरुभएको भएको थियाे । प्रतियोगिताकाे पलाे खेलमा आयोजक माइभ्याली र दार्जिलिङ युनाईटेड क्लबबीच भएकाे थियाे । उक्त खेलमा १-० […]from खेल – News24 : Premium News Channel https://ift.tt/2XIEhQa
No comments:
Post a Comment