एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिडले शानदार जित निकालेको छ । रियल भालाडोलिड घरेलु मैदानमा भएको खेलमा रियले भालाडोलिडलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको हो । रियलाई जित दिलाउनका लागि फरवार्ड करीम बेन्जेमाले दुई गरे भने राफेल भाराने र लुका मोड्रिचले एक-एक गाेल गरे । बेन्जेमाले १ असिस्ट […]from खेल – News24 : Premium News Channel https://ift.tt/2tZwWhu
No comments:
Post a Comment