काठमाडौं । एपिएफका दिपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल १५ औं कृष्ण मोहन स्मृति राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फ प्रिक्वाटरफाईनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको दोश्रो दिन दिपेशले म्याग्दीका विजय बानियालाई २१-८, २१-८ को समान अंकले पराजित गर्दै अन्तिम सो¥हमा प्रवेश गरेका हुन् । यसतै दुवई अन्तराष्ट्रिय जुनियर प्रतियोगितका स्वर्ण पदकधारी प्रिन्सले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2JD7auc
No comments:
Post a Comment