चैत्र १३, मुगु । मुगु जिल्लामा पछिल्लो समयमा खेलाडीहरु खेलकुदप्रति आकर्षित बन्दै गएपनि खेल मैदान अभावमा खेलाडीहरुको कौशल ओझेलमा पर्न गएकाे छ । खेलकुदका लागि आवश्यक खेल मैदान बनाउने विषयमा जिल्लाका स्थानिय सरकार, केन्द्र सरकार र प्रदेश सरकारले चासो नदेखाउँदा खेलाडीहरुले खेल अभ्यासका गर्ने ठाउँकाे अभाव देखिएकाे छ । खेल मैदान तथा खेल क्षेत्रलाई संरक्षण […]from खेल – News24 : Premium News Channel https://ift.tt/2UTR9RS
No comments:
Post a Comment