एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा बार्सिलोनाले बेटिसमाथि शानदार जित निकालेको छ । बेटिसकाे घरूलु मैदान अवे मैदानमा भएको खेलमा बार्सिलोनाले बेटिसलाई ४ १ गो अन्तरले पराजित गरेको हो । बर्सिलोनालाई शानदार जित दिलाउनका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे भने स्वारेजले १ गोल र एक असिस्ट गरे […]from खेल – News24 : Premium News Channel https://ift.tt/2UGVWG3
No comments:
Post a Comment