Sunday, March 17, 2019

इङलिस प्रिमियर लिग : लिभरपुल शीर्षस्थानमा उक्लियो

एजेन्सी । इङलिस प्रिमियर लिगमा लिभरपुल शीर्षस्थानमा उक्लिएको छ । रेलिगेसन जोनको फुलहममाथि संघर्षपुर्ण जित निकाल्दै लिभरपुल लिगकाे शीर्षस्थानमा उक्लिएको हाे । लिभरपुलले फुलह्यामलाई उसैको मैदानमा २–१ ले हराएको हो । लिभरपुलको जितमा साडिओ माने र जेम्स मिल्नरले एक एक गोल गरे । फुलह्यामका लागि बाबेलले एक गोल फर्काए । २६ औँ मिनेटमा मानेले गरेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2TOhlA0

No comments:

Post a Comment