Tuesday, March 26, 2019

कृष्ण मोहन स्मृती राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताः प्रिन्सको विजय यात्रा जारी

काठमाडौं । सिल्क ग्रुपका प्रिन्स दाहाल १५ औं कृष्ण मोहन स्मृती राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगितामा विजय यात्रा जारी राख्दै क्वाटरफाईनल प्रवेश गर्न सफल भएकाछन् । दाहालले पुरुष एकल, पुरुष युगल र ब्वाईज यु – १७ मा जित निकाल्दै तीनै विधामा क्वाटरफाईनल प्रवेश गरेका हुन् । पुरुष एकलको प्रिक्वाटरफाईनल प्रतिस्पर्धामा दिपेशले एपिएफकै पेम्बा शेर्पालाई २२. २०, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Wn84wr

No comments:

Post a Comment