Saturday, March 30, 2019

जेन्टलम्यान किकको उपाधि ग्रीष्मा मल्टीपर्पज को–ओपरेटिभलाई

काठमाडौं, चैत १६ गते । ग्रीष्मा मल्टीपर्पज को–ओपरेटिभले ‘जेन्टलम्यान किक’ प्रथम कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । नयाँबजारस्थित रिभर फिल्ड फुटसलमा भएको फाइनलमा ग्रीष्माले आईएमइ ग्रुपलाई ३–१ गोलले पराजित गर्यो । ग्रीष्माका सिजन गुरुङले २ तथा सन्देश पाण्डेले १ गोल गरे । आईएमइका किरण गुरुङले १ गोल फर्काए । विजेताले १ लाख र […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2WA95S0

No comments:

Post a Comment