Sunday, March 10, 2019

इंग्लिस प्रमियर लिग: बर्नलीबिरुद्ध लिभरपुलको जित, म्यानचेष्टरबिरुद्ध दबाव कायम

काठमाडौं । इंग्लिस प्रमियर लिग अन्तर्गत आईतबार भएको खेलमा लिभरपुलले बर्नलीलाई २ का बिरुद्ध ४ गोलले हराएको छ । यो सँगै लिग लिडर म्यानचेष्टर सिटीमाथि दबावलाई निरन्तरता दिन फिल भएको छ । खेलको छैटौं मिनेटमा वेष्टवुडले वार्लिनलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रताले धेरै टिक्न पाएन । खेलको १९ औं मिनेटमा लिभरपुलका रोबर्टो फिर्मिनोले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ENoirr

No comments:

Post a Comment