Tuesday, March 5, 2019

१३ औं दक्षिण एशियली खेलकुद डिसेम्बरमा हुने

काठमाडौं । नेपालमा आयोजना हुने भनिएको १३ औं दक्षिण एशियाली खेलकुद १ देखि १० डिसेम्बर, २०१९ मा आयोजना हुने मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । भारतको गोहाटीमा सम्पन्न भएको १२ औं दक्षिण एशियाली खेलकुदका अवसरमा १३ औं संस्करण नेपालले आयोजना गर्ने भनि जिम्मा लिइएकोमा नेपालमा गएको महा भुकम्पका कारण भौतिक पूर्वाधार समयमानै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2C5uScp

No comments:

Post a Comment