Friday, March 22, 2019

साफ महिला फुटबलः नेपाल भर्सेस भारतविरुद्धको खेल सुरु

विराटनगर । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको फाइनल खेल विराटनगरको शहिद रंगशालामा सुरु भएको छ । फाइनलमा यसपटक पनि नेपालले भारतलाई नै आफ्नो प्रतिद्वन्दी पाएको छ । हालसम्मका साफ महिला फुटबलमा नेपालले चौथोपटक फाइनल खेल खेल्दै छ । यद्यपि प्रत्येक पटकको फाइनलमा भारतलाई नै प्रतिस्पर्धीका रुपमा पाएको नेपालले हालसम्म उपाधि भने जित्न सकेको छैन । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2HTmzUT

No comments:

Post a Comment