Tuesday, March 19, 2019

आठौं राष्ट्रिय खेलकुद– पचास अर्बको पूर्वाधार उपहार नेपालगञ्जमा

भगतराम थारु, नेपालगञ्ज । खेलकुद पूर्वाधारमा बाँकेले फड्को मारेको छ । त्यसको एउटै मात्र कारण हो, आठौं राष्ट्रिय खेलकुद । प्रतियोगिताको मुख्य आयोजना बाँकेमै हुने भएपछि त्यसैका लागि आधा अर्बका पूर्वाधारहरु बाँकेमा निर्माण भैरहेका हुन् । ‘खेलकुदका लागि यतिधेरै बजेट एकै पटक पाउने सक्ने अवस्था सम्भव हुँदैनथ्यो होला’, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Jmqz2n

No comments:

Post a Comment