Saturday, March 23, 2019

प्रथम कुराँश प्रतियोगिताः ओसिका र शेरबहादुरले जिते स्वर्ण

काठमाडौं । सिन्धुलीकी ओसिका के.सी. र बागुलुङ्गका शेर बहादुर मगरले प्रथम कुराँश प्रतियोगितामा स्वर्ण हात पार्न सफल भएका छन् । ओसिकाले ४८ केजी तौल समूहमा आफ्ना प्रतिद्वन्दिहरुलाई पाखा लगाउँदै स्वर्ण हात पार्न सफल भएकी हुन् । यस्तै पुरुष ५५ केजी तौलमा शेरबहादुरले स्वर्ण हात पार्न सफल भएको नेपाल कुराँश संघकी महासचिव प्रतिक्षा खरेलले जानकारी गराइन् […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2HPDt6M

No comments:

Post a Comment