Sunday, March 3, 2019

तुलसीपुरमा प्रदेश नं ५ स्तरीय टेबल टेनिस छनोट सुरु

सुरेश श्रेष्ठ दाङ । तुलसीपुरमा आईतबार देखि प्रदेश नं ५ स्तरीय टेवल टेनिस छनोट प्रतियोगिता सुरु भएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति नेपालगन्ज बाँके र दाङ जिल्ला खेलकुद बिकास समितिको संयुक्त आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन सांसद् हिरा चन्रद्र केसीले गर्नु भयो । फागुन २१ गतेसम्म चल्ने प्रतियोगिताबाट बृहत आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2C5J5pD

No comments:

Post a Comment