काठमाडौं । केही समयअगाडि इन्जगेजमेन्ट गरेका यो नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी विवाह बन्धनमा बाधिएका छन् । उनीहरुले वास्तविक जीवनमा नभएर रिलका लागि विवाह गरेका हुन् । रियल विवाहको मिति भने उनीहरुको अहिले फिक्स भएको छैन । गायक सरोज ओली र मेलिना राईको ‘अर्को जुनी खै कुन्नी’ गीतको भिडियोका लागि गरेका हुन् […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2UWem5M
No comments:
Post a Comment