काठमाडौं । अराजावा कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन कराते खेलाडी सुमन तिम्सिना बिहीबार जर्मनीको ब्रान्डवर्ग प्रस्थान गर्दैछन् । मार्च ३० र ३१ तारिखमा हुने प्रतियोगितामा सुमनले सिनियर पुरुष एकल कातामा प्रतिस्पर्धा गर्ने छन् । सुमन २०११ मा बंगलादेशमा भएको एसियाली कन्टिनेन्टल कराते तथा श्रीलंकाको कोलम्बोमा भएको प्रथम अन्तर्राष्ट्रिय खुला करातेका स्वर्ण विजेता हुन् । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2TziYxj
No comments:
Post a Comment