एजेन्सी । क्लब छाडेको १० महिनापछि जिनेदिन जिदानले पुन: प्रशिक्षकको जिम्मेवारी लिएका छन् । रियल मड्रिडले स्यान्टियागो सोलारीलाई बर्खास्त गरेपछि पूर्वप्रशिक्षक जिदानले जिम्मेवारी पाएका हुन्। जिदान रियलका पूर्व मिडफिल्डरसमेत हुन् । जिदानेले गत सिजनमा रियललाई च्यापियन्स लिगको उपाधि तेस्रोपटक जिताएका थिए। अब उनले क्लबको जिम्मेवारी सन् २०२२ सम्म सम्हाल्ने जनाएका छन्। च्याम्पियन्स लिगको अन्तिम ८ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2HeCH3w
No comments:
Post a Comment