काठमाडौं । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट विराटनगरमा सुरु हुँने भएकाे छ । दक्षिण एसियाली राष्ट्रहरुको महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताकाे पाँचाै संस्करण अर्थात पाँचाै साफ महिला च्याम्पियनसिप आजबाट विराटनगरमा सुरु भएकाे हाे । पहिलोपटक काठमाडौं भन्दा बाहिर विराटनगरमा हुने भएको हो । सार्कमा आठ मुलुक मध्ये याे प्रतियोगितामा भने नेपालसहित ६ देशले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2HfnZJI
No comments:
Post a Comment