एजेन्सी । क्रिकेट खेल्ने क्रममा भारतीय एक क्रिकेटरको वुधवार मृत्यु भएको छ । भारतीय टिभी इन्डियाले जनाएअनुसार कोलकाता बालीगञ्ज स्पोर्टिङ्ग क्लबबाट क्रिकेट खेल्दै आएका २२ वर्षिय सोनू यादवको अभ्यास खेल खेल्ने क्रममा लड्दा मृत्यु भएको हो । इन्डिया टिभीका अनुसार सोनू अभ्यास खेल खेल्ने क्रममा लडेका थिए । लगत्तै उनलाई एसएसकेएम हस्पिटल लगिएको थियो तर,डाक्टरले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2U7g1IN
No comments:
Post a Comment