काठमाडौं । भ्याली पब्लिक मावि, भंगालको आयोजनामा दोश्रो भ्याली पब्लिक कप यु–१२ जुनियर ब्वाइज फुटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा १२ टिमको सहभागिता रहने भ्याली पब्लिकका प्रिन्सिपल एवं प्याब्सनका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु आयोजकको आफ्नै मैदानमा हुनेछ । उत्कृष्ट खेलाडीका साथै […]from खेल – News24 : Premium News Channel https://ift.tt/2tN7Wdb
No comments:
Post a Comment