Thursday, March 14, 2019

छोरीको जन्मदिनमा रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तलीले गरे १ लाख सहयोग

हाँस्यकलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले छोरीको जन्मदिनको अवसरमा गौतम बुद्ध क्रिकेट रङ्गशाला’ निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोगको घोषणा गरेका छन् । बिहिवार बिहान सामािजक स‌जालमा एक स्ट्याटस पोष्ट गर्दै धुर्मुस सुन्तलीले आफ्नो छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमा उक्त सहयोगको घोषणा गरेका हुन् । सुबिहानीको जन्माेत्सवको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2UxdjZH

No comments:

Post a Comment