Tuesday, March 19, 2019

साफ च्याम्पियनशीप: सेमीफाइनल खेल अन्तर्गत आज नेपालले श्रीलंकासँग खेल्दै

काठमाडौं । साफ च्याम्पियनसिप महिला फुटबलको पहिलो सेमिफाइनलमा आज नेपालले श्रीलंकाविरुद्ध खेल्दै छ । यो खेल विराटनगरको शहीद रंगशालामा बिहान ११ बजेबाट भएकाे छ । खेल जित्दै फाइनलमा पुग्ने नेपालको लक्ष्य छ । अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न नेपालले जित्न सकेको छैन । यसपटक घरेलु मैदान र समर्थकको साथमा पहिलो पटक च्याम्पियन बन्ने अभियानमा छ । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UGBXax

No comments:

Post a Comment